सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला

सानिमा बैंकले शैक्षिक छात्रवृत्रि आवेदन खुला गरेको छ । बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।सोही कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस […]