छापामा आजः गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव

१७ असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय समेटेका छन् । सबैजसो पत्रिकाको समान चासो भने डा. गोविन्द केसीले जुम्ला प्रहरीको हिरासतमै शुरु गरेको अनशनमा परेको छ । निषेधित क्षेत्रमा अनशन बस्न खोजेको भन्दै पक्राउ परेका डा. केसीले हिसासतमै शुरु गरेको अनशनलाई आजका पत्रपत्रिकाहरुले आलोचनात्मक ढंगले प्रस्तुत …

सम्बन्धित सामग्री

गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव

काठमाडाैं । गृह मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीकै दबावमा गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको  छ ।   राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चलअचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव ...