काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई विश्वासमा लिने बजेट रहेको दाबी गरेका छन् । उनले निजी क्षेत्रलाई उत्पादनमा उत्साहित बनाउने उनीहरूको माग सम्बोधन गरेर बजेट ल्याएको दाबी गरे ।
“व्यापार हैन, निजी क्षेत्रलाई उत्पादनमा उत्साहित गर्ने हाम्रो नीति हो । ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई विश्वास लिने बजेट ल्याएका...