१२ असार, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले छनोट चरण पार गरेर पेरिस पारालिम्पिक २०२४ मा खेल्ने पक्का भइसकेको छ ।
नेपाली पारा खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम उचो बनाउँदा नेपालभित्रै भने …
८ वैशाख, काठमाडौं । छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् ।
नेपाल तेक्वान्दो संघले आठौं वार्षिक …
छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्ने तयारीमा रहनु भएकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित हुनुभएको छ ।
१ पुस, काठमाडौं । मनास्लु वर्ल्ड कलेजले पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई बिहीबार सम्मान गरेको छ । पलेसाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा बढाएको भन्दै खेलकुद क्षेत्रबाट पलेसालाई सम्मान गरेको हो । टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशाले २ खेल जित्दै इतिहास रचेकी थिइन् । बहराइनमा भएको एसियाली पारा युथ गेम्सको तेक्वान्दोमा […]