रियलमीले मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज ल्यायो

संसारमै सबैभन्दा चाँडै १० करोड थान फोन बिक्री गर्न सफल र नेपालमा आक्रामक बजार विस्तार गरेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज नार्जो फिफ्टीआई र नार्जो फिफ्टीए सार्वजनिक गरेको हो ।कुनैपनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुने रियलमीले दाबी गरेको छ । नार्जो फिफ्टीए (चार जीबी, ६४ जीबी) को मूल्य

सम्बन्धित सामग्री

रियल मीले ल्यायो नार्जो सेरिज

स्मार्टफोन ब्राण्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ ।रियलमीले स्ट्राटेजिक पार्टनर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज नार्जो ५० आई र नार्जो ५० ए ल्याएको छ । यी फोन युवापुस्ताको छनोटमा रहेको कम्पनीले जनाएको छ ।मुरारका ग्रुपका डिरेक्टर शिरीष मुरारकाले यी फोनमा गेमिङ प्रोसेसर रहेको र अत्याधुनिक प्रविधियुक्त रहेको […]

रियलमीले मुरारका ब्रान्डसँग मिलेर ल्यायो नार्जो सिरिजको फोन, मूल्य कति ?

स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः NARZO 50I र NARZO 50A ल्याएको हो ।   मुरारका ग्रुपका डिरेक्टर शिरिष मुरारकाले संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा गौरवान्वित भएका बताए । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएकोउनको भनाई छ ।NARZO 50A ४/६४ जीबी तथा ४/१२८ जीबीमा उपलब्ध रहेको छ।  यी दुईको मूल्य क्रमश १९ हजार ४ सय ९९ र २१हजर् ४ सय ९९ रहेको छ ।   त्यस्तै NARZO 50I २/३२ जीबी तथा ४/६४ जीबीमा उपलब्ध रहेको छ। यी दुईको मूल्य क्रमश १२ हजर ९ सय ९९ र १५ हजार ४ सय ९९ रहेको छ । मंसिर १५ बाट दराज र मंसिर १९ बाट सम्पूर्ण आधिकारिक बिक्रेताहरुबाट यी फोन खरीद गर्न सकिने कम्पनीले जनाएको छ ।

मुरारका ग्रुपसँग मिलेर रियल मीले ल्यायो नार्जो सेरिज

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्टनर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज नार्जो ५० आई र नार्जो ५० ए ल्याएको छ । यी फोन युवापुस्ताको छनोटमा रहेको कम्पनीले जनाएको छ । मुरारका ग्रुपका डिरेक्टर शिरीष मुरारकाले यी फोनमा...