जातीय विभेद अन्त्य नभएसम्म समृद्धि असम्भव : मुख्यमन्त्री राउत

२३ माघ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पछि पारिएका समुदायको उन्नति र विकासका लागि धेरै योजनाहरु ल्याएको भन्दै यसको अनुभूति केही वर्षपछि हुने बताएका छन् । सरकारले प्रदेशको समृद्धि र विकासका लागि ती …