प्रचण्डलाई ओली र देउवाको फोन : दुवैकाे मिलेर जाने प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ । ‘केपी कमरेडले सिएमलाई दिउँसो फोन गर्नुभयो । एक आपसमा बधाई साटासाट भयो । केपी कमरेडले विगतमा जे जस्तो भएपनि अब समीक्षा गरेर मिलेर जान प्रस्ताव गर्नुभयो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो– &lsquo

सम्बन्धित सामग्री

एक सेकेन्डमा फुल चार्ज हुनेछ फोन ?

कुनै स्मार्टफोन चार्ज हुन कति समय लाग्छ ? यस्ता थुप्रै फोन बजारमा आइसकेका छन् जुन पाँच मिनेटमा चार्ज भएर ५ घण्टासम्म चलाउन सकिन्छ । यी फोन फूल चार्ज हुन लगभग आधा घण्टाको समय लाग्छ । यस्तै केही यस्तो पनि प्रविधिमा काम चलिरहेको छ जसले मात्र एक सेकेन्डमा तपाईंको फोन फुल चार्ज गर्नसक्छ ।ओप्पोको चार्जिङ टेक्नोलोजीलाई मान्ने हो भने भविष्यमा हाम्रो स्मार्टफोन एक सेकेन्डमा नै चार्ज हुन सक्छ । जिरोबाट शत प्रतिशत चार्ज हुन एक सेकेन्डको मात्रै समय लाग्नेछ । एडवार्ड टियानले यो जानकारी एक अन्तरवार्तामा दिएका

फोन पेको नयाँ अभियान सञ्चालनमा

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’  अभियान सुरु गरेको छ ।  नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डि एफ एस) होल्डिङ कम्पनी फोन पेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै सेवा सञ्चालन गर्दै आएको छ । फोन पे डाइरेक्ट फोन पेको डिजिटल कारोबार

सुशील कोइरालाको सम्पत्ति बढेर दुईवटा फोन कसरी भएको थियो ?

दीपेश केसी: ‘मलाई यो फोन के काम ?’ सन् २०१४ मा भारत भ्रमणमा गएका तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले स्वकीय सचिव लक्ष्मण ढकाललाई भने । ढकालको जवाफ थियो, ‘यो पुरानो मोबाइल फोन चलाएर हुन्छ ?’ हातमा टच मोबाइल फोन लिएर कोइरालाले भने, ‘यो फोन कसरी चलाउने ? मलाई के काम ?’ सुशील कोइराला सम्पत्तिको […]

ब्लाकबेरीका यी फोन बन्द हुँदै

यदि तपाईंले ब्लाकबेरीको फोन चलाउने गर्नुभएको छ भने तपाईंका लागि दु:खको कुरा छ । किनकि चर्चित क्यानेडियन कम्पनी ब्लाकबेरीले मंगलबार अर्थात् जनवरी ४ देखि ब्लाकबेरीका क्लासिक फोन बन्द गर्दैछ । ब्लाकबेरीले यस सम्बन्धमा आधिकारिक घोषणा गरिसकेको छ । कम्पनीले सपोर्ट सिस्टम बन्द गरेसँगै ब्लाकबेरीको फोनहरुमा फोनकल तथा मेसेज सबै बन्द हुनेछ । ब्लाकबेरीले केही वर्ष […]

सेवाग्राहीको फोन ट्यापिङ गरेका छैनौं : नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीको फोन ट्यापिङ नगरेको बताएको छ । आज आफ्नो वर्तमान स्थितिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा टेलिकमले सेवाग्राहीको फोन ट्यापिङ नगरेको स्पष्ट पारेको हो ।टेलिकमका प्रवक्ता राजेश जोशीले सेवाग्राहीको फोन अहिलेसम्म ट्यापिङ नगरेको बताउँदै आगामी दिनमा पनि नगर्ने बताए । उनले भने, ‘अहिले धेरैको जिज्ञासा फोन ट्यापिङकाे विषयमा छ । तर, हामीले अहिलेसम्म सेवाग्राहीको फोन ट्यापिङ गरेको छैन ।’उनले नेपालमा फोन ट्यापिङ गर्ने उपकरण नै नभएको स्पष्ट पारे । &lsqu

‘माधवजीलाई फोन गरेर भेटौँ भने तर मान्नुभएन’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट्न आग्रह गर्दा नमानेको गुनासो गरेका छन्।बालुवाटारमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले भने,‘मैले माधवजीलाई फोन गरेको थिए। उहाँलाई भेटौँ भनेर प्रस्ताव राखेको थिए। तर, उहाँले कुरा गर्न समेत मान्नुभएन।’ नेता नेपालले आफ्नो फोन उठाएर कुरा गर्ने मन समेत नभएको जवाफ दिएको उनले बैठकमा राखे।‘करिब २० मिनेट कुराकानी भयो। उहाँले तपाईंको फोन उठाउने मन त थ

अक्सिजन उद्योगमा फोन गरेर भन्छन्– मेरो मान्छे बचाइदिनुहोस्

काठमाडौं। अक्सिजन उत्पादन गर्ने उद्योगहरुमा दैनिक सयौंको संख्यामा फोन आउन थालेको छ। अक्सिजन उत्पादक उद्योग संघका उपाध्यक्ष वसन्त मरहट्ठाले अक्सिजन दिएर आफ्नो मान्छेलाई बचाइदिन भन्दै सयौंको फोन आउने बताए। भने, “सामाजिक सञ्जालमा अक्सिजन उद्योगको नम्बर भनेर राखिएको रहेछ। त्यो हजारौं पटक सेयर भएछ।” सोही नम्बरमा फोन गरेर र उद्योगमै पुगेर रुँदै अक्सिजन माग्नेहरु धेरै भएको उनले बताए।

प्रचण्डलाई ओलीको फोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन् । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेका प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले फोन गरेका हुन् ।‘उक्त गाउँपालिकाको भवन उद्घाटन गर्न गएका बेला ओलीले आफूलाई फोन गरेको प्रचण्डले जानकारी दिए । मलाई थाहा छैन यो राम्रो हो कि नराम्रो हो । म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि । म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ

फोन गरेर यसरी पाउनुस् ऋण

आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । हाल ‘फोन लोन’को सुविधा तीनवटा वाणिज्य बैंकले दिइरहेका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । नेपालमा पहिलोपटक शुरु भएको फोन लोनमार्फत सय दिनमा कूल एक हजारले ऋण लिएको ...