कतार (हाम्रो खेलकुद) – फिफा विश्वकपमा पुनरागमन गरिरहेका संयुक्त राज्य अमेरिका र वेल्स सोमबार समूह बी को दोस्रो खेलमा आमनेसामने हुँदैछन् । खेल अहमद बिन अलि रंगशालामा नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । सन् २०१८ मा रुसमा भएको विश्वकपका लागि छनोट हुन नसकेको अमेरिका ११ औं पटक विश्वकप खेल्दैछ । कन्काकाफ क्षेत्रको च्याम्पियन […]