भर्खरै सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा हुने घोषणा गरेको छ । योसँगै देश निर्वाचनको माहोलतर्फ धकेलिएको छ। वडा, नगरपालिकाहरूमा को कुन पदमा उठ्ने भन्ने बहसले चिया पसलदेखि चोक चौताराहरू तात्तिन थालेका छन् । नेपाली जनताले वि.सं. २००७ मा प्राप्त प्रजातन्त्रपछि २०६२/६३ को जनआन्दोलनबाट प्राप्त अधिकार अघिसम्मको करिब सात दशक लामो अवधि अधिकार […]