छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर  ।  झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा हिजो दिउँसो को ३१ प ५३९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका स्थानीय २३ वर्षीय अमृत बि.क. को उपचारको क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ […]