परम्परागत भवन बनाउन प्राविधिक सहजकर्ता परिचालन

१५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सम्पदा भवन संरक्षण एवम् निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ कार्यान्वयन गर्न प्राविधिक सहजकर्तालाई खटाउने भएको छ । सार्वजनिक सूचनामार्फत सूचीकृतका लागि प्राप्त ६० वटा निवेदनमध्ये ४० जनालाई सूचीकृत गरेर सहयोग लिने भएको हो । सूचीकृतहरुका लागि अभिमुखीकरण गरिएको छ । महानगर क्षेत्रभित्र भएका सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा वास्तुकलात्मक महत्व […]

सम्बन्धित सामग्री

उपप्रमुख डंगोल र स्वीस राजदूत क्याप्लरबीच भेट

काठमाडौ‌ं : काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरबीच भेटघाट भएको छ। मंगलबार उपप्रमुखको कार्यकक्षमा भेटघाट भएको हो।भेटका क्रममा स्वीजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरले महानगरको काम कारवाहीबारे चासो राखेकी थिइन्। महानगरपालिकाले भित्री शहरी क्षेत्रका परम्परागत भवन निर्माण गर्न घरधनीलाई सहुलियत दिने गरिएको, महिला हिंसा न्यूनीकरणका लागि वडास्तरीय महिला सेल गठन गरिएको महानगरकी उपप्रमुख डंगोलले बताइन्। उपमेयर