सशस्त्र प्रहरीको प्रवक्तामा एसएसपी तिउसीना नियुक्त

न्युज अफ नेपाल, काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्तामा का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमलप्रसाद तिउसीना नियुक्त भएका छन् । यसअघिका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ पदावधिका कारण अनिवार्य अवकासमा गएपछि तिउसीनाले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । प्रवक्ता का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gon.np मा […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीको प्रवक्तामा कमल तिउसिना

सशस्त्र प्रहरी बलको प्रवक्तामा का.मु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कमल प्रसाद तिउसिनालाई नियुक्त गरिएको छ ।यसअघिका प्रवक्ता डीआईजी मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकाश पाएपछि सशस्त्रका आईजीपी शैलेन्द्र खनालले तिउसिनालाई सो जिम्मेवारी दिएका हुन ।का.मु. एसएसपी तिउसीनालाई  मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।