त्रिभुवन विमानस्थलमा बम राखेको फोन आएपछि सेना परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ।त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढक...

सम्बन्धित सामग्री

बमको हल्लापछि प्रभावित बनेको विमानस्थल सञ्चालन

काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको हल्लापछि रोकिएको उडान सञ्चालनमा आएको छ।बुधबार बिहान एक अपरिचित व्यक्तिले विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखेको छु भन्दै टेलिफोन गरेपछि आन्तरिक उडान प्रभावित भएका थिए।  महानगरीय विमानस्थल सुरक्षा कार्यालय प्रमुख भीम ढकालका अनुसार अहिले आन्तरिक उडान पुन सञ्चालनमा आएको जानकारी दिए।बम खोजी गर्न सेना परिचालन भएपनि बम नभेटिएको उनले बताए। 'बम राखिएको हल्लामात्र रहेछ, अहिले विमानस्थल सुचारू भइसकेको छ', प्रमुख ढकालले भने, '

त्रिभुवन विमानस्थलमा बम राखेको फोन आएपछि सेना परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो । अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ।त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए । उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलम