विमानस्थलमा कतै स्याल कुद्ने, कतै गिद्ध उड्ने, अनि कतै भिड बढ्यो भन्दै आफन्त रोक्ने !

जनक गोले/हाल यूएई । केही दिन अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जानेलाई बिदाइ गर्न तीन जना मात्र जान पाउने बताएको छ । विमानस्थलमा भिडभाड र सुरक्षाको कारण देखाउँदै विमानस्थलले यस्तो नियम लागू गरिएको बताएको छ।  विमानस्थलको यो नियमसँगै अब आफ्ना मानिस विदेश जाँदा तपाईँ हामी तीन जना मात्र विमानस्थलमा बिदाइ गर्न जान पाउँछौँ । थुप्रैलाई यो नियम राम्रो लागेको छ । तर मलाई भने यस व्यवस्था त्यति चित्त बुझेको छैन ।  मलाई लाग्छ यो नियम बनाउनेले कहिले पनि बिछोडको पीडा भोगेकै छैन । त्रिभुवन अन्तर्र...

सम्बन्धित सामग्री