पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

काठमाडौं : पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ।वि.सं. १९९० मंसिर ३० गते जन्मिएका पूर्व प्रधानन्यायाधीश शर्माको बुधबार निधन भएको हो। उनी वि.सं. २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश थिए।कानुनमा स्नातक उनी वि.सं.२०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।वि स २०१७ सालमा कानून मन्त्रालयअन्तर्गत अधिकृत भएका उनी वि स २०२२ सालमा उपसचिवमा बढुवा भएका थिए।वि स २०२६ सालमा अञ्चल न्यायाधीश भएका उनी २०४८ भदौ अन्तिम साता सर्वोच्चमा बढुवा भएका थिए। उनी जनसे

सम्बन्धित सामग्री

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश शर्माको निधन

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेदमा आज निधन भएको छ । मिर्गौलाको समस्याबाट पीडित उनको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो । सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए । स्व शर्माको एक छोरा एक छोरी छ्न् । छोरा क्यानडाबाट आएपछि अन्त्येष्टि गर्ने तयारी रहेको परिवारले जनाएको छ ।

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

काठमाडौँः पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ। बुधबार दिउँसो शर्माको ८८ वर्षको उमेरमा निधन भएको हो।  शर्मा २०५४ चैत ३० गतेदेखि २०५६ मंसिर ३० गतेसम्म सर्वोच्चमा प्रधानन्यायाधीश रहेका थिए। शर्मा छोरा विदेशमा रहेकाले फर्किएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दियो।

पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

५ माघ, काठमाडौं। पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ । उनी वि.सं. २०५४ साल चैत ३० देखि २०५६ मंसीर ३० सम्म प्रधानन्यायाधीश थिए।

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले शर्माको निधन भएको पुष्टि गरेका छन् । शर्माका छोरा क्यानडाबाट आएपछि दाहसंस्कार हुने भएकाले सम्भवतः आइतवार सर्वाेच्चमा बिदा दिइने प्रवक्ता दाहालले बताए ।