रुसले भन्यो, ‘सर्वसाधारणलाई निस्कन दिन रोकिनेछ हमला’

 युक्रेनको भिन्न भिन्न शहरमा फसेका सर्वसाधारणलाई सुरक्षित गल्लीबाट निस्नका लागि रुसले हमला रोक्ने रुसी सरकारी मिडियाले बताएको छ । रुसले आफूहरु किभ, खारकिभजस्ता शहरमा पनि हमला रोक्नका लागि तयार भएको बताएको छ ।रुसको रक्षा मन्त्रालयका अनुसार यो सिमित युद्धविराम स्थानीय समयानुसार बिहान १० बजेदेखि लागू हुने र राजधानी किभ, खारकिभ, मारियुपोल र सूमीजस्ता भीषण संघर्ष झेलिरहेको शहरबाट नागरिकलाई निकाल्नका लागि सुरक्षित बाटो अपनाइनेछ ।तर जुन दुई करिडोर खोल्ने कुरा भइरहेको छ, तीमध्ये एक किभबाट बेलारुस र