२८ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सरकारी लगानीमा आयुर्वेद शिक्षण अस्पताल खोल्न प्रस्ताव गरेका छन् ।
राष्ट्रिय सभामा दर्ता भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि संशोधन प्रस्ताव दर्ता गर्दै कानूनमै …