डिजिटल करेन्सीबारे राष्ट्र बैंकको रिपोर्ट- केन्द्रीय बैंकमै युनिट बनाएर काम गर्न सकिन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी योजना अघि बढाउन छुट्टै युनिट बनाउनुपर्ने सुझावसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सुरूवातिमा छुट्टै विभाग बनाउन आवश्यक नरहेको भन्दै राष्ट्र बैंककै भुक्तानी प्रणाली विभाग वा सूचना प्रविधि विभागभित्रै युनिट बनाउन सकिने अध्ययनले देखाएको छ । यसका लागि सबै सरोकारवाला समेटिनुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । सोही टिमलाई सीबीडीसी […]