सबैजसो जिन्स पाइन्टमा बाहिर ठूलो गोजी र त्यसभित्र सानो गोजी बनाइएको हुन्छ। अहिले बजारमा आएका अधिकांश जिन्सका पाइन्टहरूमा यस्तो गोजी हुन्छ। कतिपय मानिसहरू यस्तो गोजीमा सानो चाबी, सिक्का, पेन ड्राइभ जस्ता साना र सजिलै प्रयोगमा आउने सामान राख्ने गर्छन्। यो ‘पकेट वाच (गोजी घडी)’ राख्न बनाइएको हो । पहिले पहिलेका मानिसहरू सिक्री भएको घडी […]