काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कागजरहित सरकारको विकास गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरिएको बताएकी छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा मन्त्री शर्माले डिजिटल पूर्वाधारको निर्माण र सुरक्षित प्रयोगका लागि नीतिगत, कानूनी र संरचनागत व्यवस्था तयार गर्ने कार्यलाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन् । उनले भनिन्, ‘सञ्चार तथा सूचना प्रविधि नीति […]