पौडेल र सिटौला मिल्दै

काठमाडौं, २५ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पछिल्लो समय नजिकिएका छन् । उनीहरुबीच भेटवार्ता बाक्लो हुनथालेको छ । पौडेल पक्षको आजको बैठकमा समेत सिटौलाको सहभागिता भएको छ । मण्डिखाटारमा सुजाता कोइरालाले पौडेल र सिटौलालाई डाकेर सहमतिको प्रयास गरेकी थिइन् । यसले पनि काँग्रेसवृत्तमा तरंग आएको थियो । पौडेल […]