निजी विद्यालय सञ्चालककाे अति सक्रियता : विधेयक संसदमा दर्ता नहुँदै किन ओर्लिए सडकमा ?

विधेयकका प्रावधानहरू नसच्चिएसम्म आन्दोलन जारी राख्ने र विद्यालय बन्द गर्नेसम्मको चेतावनी दिएका छन् ।