पाँचथर : नेपालका तीन जिल्लामा मात्र हुने चौँरी महोत्सव ( याक फेस्टिभल) पाँचथरको फालेलुङ गाउँपालिकामा सञ्चालन भइरहेको छ। चौँरी महोत्सव नेपालका ३ जिल्ला पाँचथर दोलखा र रसुवामा मात्र हुने गरेको छ। यो महोत्सव चैत ३० देखि सुरु भएको हो।महोत्सव वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ। चौँरीको खोज अनुसन्धान गर्नको लागि अमेरिकाबाट आएकी मार्टिनका अनुसार एसियाकै कम स्थानमा मात्रै चौँरी पाइने गर्दछ। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल र भारतको सिमाना फालेलुङ गाउँपालिका वडा नम्