अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावाट आएपछि केही राहत महसुस गरेको नेपाल आयल निगमले हिजो आइतबार मध्यरातिदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली पुनः लागू गर्ने निर्णय गर्यो । यो प्रणालीले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा नेपालका उपभोक्तालाई पनि मूल्य वृद्धि हुने र घट्दा घट्ने भन्ने सैद्धान्तिक मान्यता लिए...