पेमेन्ट गेटवे अनियमितता प्रकरण : सुनील पौडेल दोषी, सचिव मरासिनीसहित ८ लाई सफाइ

सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) का लागि उपकरण तथा परामर्श सेवा खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक दोषी ठहर भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक छँदा भएको पेमेन्ट गेटवेका उपकरण र परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको हो ।

सम्बन्धित सामग्री

सुनील पौडेल जेल चलान

सम्पत्ति स्थानान्तरणको सम्भावना रहेको भन्दै थुनामै राख्ने आदेश  गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी

गेटवे प्रकरणमा सुनील पौडेल भ्रष्टाचारी ठहर, मरासिनीलगायत ८ जनालाई सफाइ

राष्ट्रिय भुक्तानी प्रणाली (गेटवे) प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले गेटवे स्थापनामा भ्रष्टाचार आरोपमा पौडेललाई दोषी ठहर गरेको हो ।

सत्ता र पहुँच दुरुपयोगको तस्बिर

सत्ताको सधैं प्रियपात्र बनेर सूचना प्रविधि क्षेत्रमा राज्यलाई दोहन गर्दै आएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल बुधबार पक्राउ परेका छन् ।

सुनील पौडेल र विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ, ११ माघ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद […]

कांग्रेस, एमाले, माओवादी सबैका प्रिय पौडेलद्वय अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन कसुरमा पक्राउ गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सुनील पौडेल र विकल पौडेल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण

टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेल नियुक्त

काठमाडौं, २४ चैत्र । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गरेको हो । पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट आउन सफल भएका छन् । यसअघि मन्त्रिपरिषदमा संगिता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम सिफारिश भएको थियो […]