सौराहाका होटल मजदूरलाई संरचना निर्माणमा लगाइने

कोरोना संक्रमणका कारण होटलहरु बन्द भएर बेरोजगार बनेको मजदुरलाई विकास निर्माणको काममा लगाइने भएको छ । चितवनको सौराहाका होटल मजदूरलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो । प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ …