निर्देशक एसके भगवानको निधन

एजेन्सी । दक्षिण भारतीय चर्चित निर्देशक एसके भगवानको निधन भएको छ । भगवानको सोमबार बिहान ८९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतका कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले सामाजिक सञ्जाल मार्फत सो खबरको पुष्टि गरेका हुन् । मुख्यमन्त्रीले एसके भगवानको निधनमा शोक समेत व्यक्त गरेका छन् । उमेरको कारणले गर्दा बिरामी परेका […]