सिद्धि अस्पतालमा २५० बालबालिकामा गरिँदै पोलियोविरुद्धको खोप ट्रायल

काठमाडौँ : नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल हुने भएको छ। सरकारले पोलियो भाइरस खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णयसँगै उक्त ट्रायल हुने भएको छ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा पोलियोविरुद्धको नयाँ स्ट्रेनको पोलियो खोपको क्लिनिकल ट्रायल हुनेछ। पोलियो रोगविरुद्ध सुईबाट दिइने खोप सविन स्ट्रेनको इनएक्टीभेटेड पोलियो भाइरस भ्याक्सिन (आईपीभी)लाई क्लिनिकल ट्रायल गर्ने अनुमति दिइएको हो।अहिलेसम्म पोलियो नियन्त्रणका लागि नेपालमा सुईब