बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न सुरु गरेका छन् ।१२ वर्षको उमेरमा भारतमा गएर माटाका मूर्ति बनाउन सिकेका उनले आफ्नै गाउँमा फर्केर माटाका मूर्ति बनाई बेच्न सुरु गरेका हुन् । नेपालगञ्ज ७ घाँसियार टोलका १८ बर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन् । उनी यस वर्षमा नै करिब १० देखि १२ […]