सिन्धुपाल्चोक । ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ ।
चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई ...
सिन्धुपाल्चोक – चीनसँगको उत्तरी सीमा नाका तातोपानी भाेलि शुक्रवारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रवारदेखि खुल्ने भएको हो ।गएकाे मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ’, उहाँले भन्नुभयो ।विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकाेमा तीन महिनाअघिदेखि मालवाहक गाडीकाे...
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद अग्नि सापकोटाले फुल्पिङकट्टी र तातोपानी जोड्ने लार्चाको पुल भत्किएको एक हप्ता हुँदासम्म पनि सरकारले मर्मतमा चासो नदिँदा स्थानीयलाई सास्ती भएको बताएका छन्।
आइतबारको संसद बैठकमा सापकोटाले पुल भत्किएपछि स्टिलको पोलबाट अड्याएर फड्के हालिएको भए पनि फड्के लच्किएर असुरक्षित भएपछि तुइन ...