नाबालिग गायिकाको बयान- बिहे गर्ने आश्वासन दिएर पल शाहले शोषण गरे

तनहुँ । अभिनेता पल शाहविरुद्ध जाहेरी दिएकी नाबालिग गायिकाले मायाका नाटक गरी बिहे गर्ने झूठो आश्वासन दिएर तीनपटक जबर्जस्ती यौन सम्बन्ध राखेको बयान दिएकी छन् । पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रहरीमा नाबालिक गायिकाले दिएको बयानमा पोखराको प्राइम होटल, गैँडाकोटको रिसोर्ट र तनहुँका प्रदीप थापाको घरमा करणी गरेको बयान दिएकी […]

सम्बन्धित सामग्री

बिहे गर्ने भन्दै ३३ लाख ठग्ने युवा पुर्पक्षका लागि थुनामा

बिहे गर्ने आश्वासन दिएर एक महिलाबाट लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका खोटाङका एक युवालाई अदालतले पुर्पक्षका लागि थुना आदेशमा राख्ने दिएको छ।

बिहे गर्छु भन्नेले नै धोका दिएपछि...

‘धाउँदा धाउँदै थाकिसकेँ । कहिले प्रहरी चौकी, कहिले राष्ट्रिय महिला आयोग, कहिले महिला अधिकारकर्मी । अब म कहाँ जाउँ ! न्यायको आशा गरिएकै ठाउँबाट अपहेलित हुनुपरेको छ । यस्तोमा न्यायको आश कसरी गर्नु ? तीन महिना भइसक्यो । न्यायकै लागि दौडेको,’ हालै एक किशोरीले पोखेको बिलौना हो यो । बिहे गर्ने आश्वासन दि...

बिहे गर्ने आश्वासन दिएर युवती बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ

बिहे गर्ने आश्वासन दिएर युवतीलाई करणी गरेको आरोपमा ओखलढुंगाका एक प्रहरी जवान पक्राउ परेका छन्। अस्थायी प्रहरी चौकी श्रीचौरमा कार्यरत जवान प्रकाशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो।

फेसबुकले पुर्यायो ‘कोठी’

राप्तीसोनारीकी १९ वर्षीया युवतीलाई सुनील नाम गरेका व्यक्तिले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । उनले ‘एसेप्ट’ गरिन् । उनीहरूबीच कुराकानी सुरु भयो । मोबाइल नम्बर आदानप्रदान भयो । कुरा गर्दै जाँदा उनीहरुले कोहलपुरमा भेट गर्ने योजना बनाए । सुनीलले ती युवतीलाई बिहे गर्ने आश्वासन दिए । ती युवतीले आफ्नो बिहे भएको र साथमा चार वर्षीय छोरो रहेको बताइन् । त्यसले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया सुनीलबाट आयो ।