काठमाडौं — बिस्तारै गर्मी लाग्न थालेको छ । गर्मीमा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छ । प्यास बढेर मानिसहरू तरल पदार्थ पिउन मन पराउँछन् । तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुन...