अर्थतन्त्रको वृद्धि खुम्चिने समान प्रक्षेपण गर्दै एडीबी र विश्व बैंकले भने- जोखिम छन्

२१ चैत, काठमाडौं । दुई बहुराष्ट्रिय निकाय विश्व बैंक र एसियाली विकास बैंकले एकै दिन आर्थिक वृद्धिदरको समान प्रक्षेपण सार्वजनिक गरेका छन् । विश्व बैंकको अर्धवार्षिक ‘कन्ट्री अपटेड’ र एसियाली विकास बैंक (एडीबी)को एसियन डेभलपमेन्ट आउट लुकले समान ४.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेका हुन् । निर्यात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च […]