अभियन्ता ईः र काठमाडौँ महानगरबीच वार्ता सुरु, ईः र मेयर बालेन अनुपस्थित

काठमाडौँ– अभियन्ता ईः र काठमाडौँ महानगरबीच वार्ता सुरु भएको छ । सडक व्यापारीको बाँच्न पाउने अधिकारका लागि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईः र महानगरबीचको टोलीबीच वार्ता सुरु भएको हो ।  वार्तामा मुख्य आन्दोलनकारी ईः र मेयर बालेन शाह उपस्थित छैनन् । आन्दोलतरत पक्षका तर्फबाट अधिवक्ताद्वय सञ्जय अधिकारी र प्रज्वला कार्...