“सेवाको बोधिसत्व”

सुनिता कुमारी गजुरेल सेवाको बोधिसत्व के हो ? कृपया, फलानो डाक्टरको लेखमा छ नभनिदिनु होला, मुस्कान सहितको सेवाको बर्कोमा बिचौलियाको बिगबिगी त कदाचित् होइन, सच्चा र ईमान्दार सेवकलाई तँ-त मूर्ख होस् भनेर खिस्स्याइनु पनि त होइन ! राष्ट्र सेवामा दबाब र प्रभावको राजनीति सेवाको बोधिसत्व भने ओइलाउला कि भन्ने पिर, नागरिकता प्राप्तिको स्पीडमिटर नाप्दै गर्दा […]