मुसाहरू

बिरालो र मुसा जम्मै एकत्रित भई मिले, दूध साक्षी बिरालो भै लुटे खाए सबै निले । घर मालिक भो एक्लो के नै पो गर्न सक्छ र, मन बाँधेर आँखामा झर्दछ्न् आँसु तर्तर ।...