१६ असार, वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध खैरो हिरोइनसहित एकजनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारीका ३५ वर्षीय मन्टु पण्डित कुम्हाल रहेका छन् । प्रकाउ परेका उनको साथबाट प्रहरीले ५ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको छ । उनीमाथि पाइन्टको दाहिने खल्तीमा लुकाइछिपाई लागु औषध खैरो […]