मौसमको चुनौती चिर्दै ताप्लेजुङको मेहेलेमा पुर्याइयो औषधि र राहत सामाग्री
सिमसिम पानी र धुम्मिदो मौसमको चुनौती चिर्दै ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याइएको छ।...
दुईवटा एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।