काठमाडौं : नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियमावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ।यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायक हुने अपेक्षा गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर्स’ देखि प्रहरी नायव निरीक्षक (सई) सम्मलाई सम्बोधन गरेको छ।कार्यालय सहयोगी एवं फालोर्सलगायत श्रेणी विहीनलाई एकतहदेखि चौथोतहसम्म पदोन्नतिको ब्यवस्था गरेको छ। चौथो तहको कार्यालय सहयोगी एवं फालोर्सहर