२० असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ, बेटी बचाऔं अन्तर्गतको छोरी बिमा कार्यक्रम कर्मचारीका कारण कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् । प्रदेश २ मा जन्मिने छोरीलाई ३ लाख रुपैयाँको बिमा गरिदिने घोषणा गरेको प्रदेश सरकारले दुई बर्षयता एक जनाको पनि बिमा गरेको छैन । त्यसअघि ६ देखि ७ हजार […]