नेपालीको सौख : मुसा पनि पाल्छन्, जोडीको ३० हजारसम्म खर्चिन्छन्

काठमाडौं । घरमा बिरालो पाल्ने चलन पुरानै हो । मान्छेले बिरालो किन पाल्छन् ? यसको सोझो जवाफ हो, मुसाको चकचकीबाट बच्न । अन्नपात खाइदिने, लुगाफाटो काटिदिने, भित्तामा प्वाल पारिदिने मुसालाई तह लगाउन बिरालो पाल्ने कति छन् कति । तर मान्छेहरु मुसाको चकचकीबाट हैरान मात्र छैनन् यो प्राणीसँग अनौठो घनिष्ठता पनि जोड्दा रहेछन् । आफ्नो सौख […]