नाकामा अझै अन्योल, सर्वसाधारणलाई कडाई, ठूलाबडालाई छैन छेकबार - Purbeli News

विराटनगर / भारत प्रवेश गर्ने मुख्य विराटनगर महानगरपालिका–१५ स्थित रानी नाका बन्द गरिएको १० महिना बितिसकेको छ । रानीस्थित विराटनगर भन्सारको पुरानो कार्यालयनजिकका तीनवटै ढाट बन्द छन् । विराटनगर–१५ मा रहेको १ र २ नम्बर तथा विराटनगर–१६ मा रहेको ३ नम्बर ढाट बन्द गर्दै मानिस तथा सवारी साधनलाई आवतजावतमा रोक लगाइएको छ । २०७६ साल...