अब हलिउडमा पनि आलिया, गेलको अपोजिट भूमिकामा फिल्म खेल्ने

अभिनेत्री आलिया भट्ट बलिउडका उत्कृष्ट अभिनेत्रीमध्येमा पर्छिन् । हाल प्रदर्शनरत फिल्म ‘गंगुबाई काठियावाडी’बाट प्रशंसा पाइरहेकी यी अभिनेत्री चाँडै नै अन्तर्राष्ट्रियस्तरमा अर्थात् हलिउडमा पाइला चाल्ने तयारी गरिरहेकी छन् ।चारवटा ‘फिल्म फेयर अवार्ड’ जितिसकेकी आलिया नेटफ्लिक्सको ‘हार्ट अफ स्टोन’मा ‘वण्डर वुमन’ अभिनेत्री गेल गेडोटको अपोजिटमा देखिँदैछिन् ।जोया अख्तरले निर्देशन गरेको सन् २०१९ को फिल्म ‘गली ब्वाय’ उक्त वर्षको ‘बर्लिन फिल्