२८ मङ्सिर कपिलवस्तु । पहेँलै फुलेको तोरी । तोरीले थपिदिएको छ गाउँबस्तीमा सुन्दरता । शिवराज नगरपालिकाको वडानम्बर ३ बलुहवामा फुलेको तोरीबारीले अहिले सबैको ध्यान तानेको छ । युवतीहरु त्यहीँ पुगेर टिकटक बनाउँछन् । बलुहवा जस्तै यति बेला कपिलवस्तुका अघिकांश बस्ती तोरी फुलेर पँहेलाम्मे देखिएको छ । जिल्लाको बाणगंगा, बुद्धभूमि, शिवराज, कपिलवस्तु नगरपालिका तथा विजयनगर गाउँपालिका […]