थ्री डी अफर र ३३ प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौँ। नेपालीहरुको महान चाड बिजयादशमीलाई लक्षित गरि स्मार्टचोइस टेक्नोलोजिज लिमिटेडले दमदार दसैँ धमाका थ्री डी अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत एससिटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनैपनि खरिदमा पोस मार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यास्ब्याक प्राप्त गर्न सकिने छ।

सम्बन्धित सामग्री

गोरखापत्र प्रकाशनमा ३३ प्रतिशत छुट

गोरखापत्र संस्थानको मुख्य प्रकाशन गोरखापत्र दैनिक र द राइजिङ नेपाल दैनिकको ग्राहकका लागि ३३ प्रतिशत छुटको सुविधा सार्वजनिक गरेको छ । संस्थानले ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ वर्ष २०८१ साल देखि जेठ महिनाभर यो अफर ल्याएको जनाएको छ ।