कति छन् नेपालमा चिनियाँ इलेक्ट्रीक ब्राण्ड ?

काठमाडौं । आगामी नाडा अटो शोमा थुप्रै नयाँ ब्राण्डले बिक्री सुरु गर्दैछन् । बिक्री सुरु गर्ने तयारीमा रहेका सबै ब्राण्ड चिनियाँ हुन् । अहिलेसम्म चीनबाट झण्डै दुई दर्जन ब्राण्ड नेपाल आइसकेका छन् । सन् २००० देखि नै चिनियाँ ब्राण्ड नेपाल आउन थालेका हुन् । तर, त्यति बेला आएका सबै ब्राण्ड एकपछि अर्को असफल भएर फर्केका […]