काठमाडौं । रुपन्देहीको मोतिपुरमा निर्माण गर्न लागिएको मोतिपुर औद्योगिक करिडोरको काम अलपत्र परेपछि बुटवल उप–महानगरपालिकाको पहलमा यसको काम फेरि अघि बढ्ने भएको छ । यसका लागि उपमहानगरले सरोकारवाला निकाय राखेर छलफल गरेको छ । छलफल पछि समस्या समाधान गर्न कार्यदल समेत गठन गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँडसमेतको उपस्थितिमा सरोकारवाला निकायबीच छलफल गरी कार्यदल निर्माण […]