सर्वोच्चले बदर गरेको विमानस्थलमा बजेट

बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको एक साता नपुग्दै सरकारले भने निर्माणका लागि भन्दै बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको बताए ।“निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि […]