काठमाडौँ। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा […]
“त्यस्ता सवारीसाधन चलाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा अवस्था ठिक नभएका साधन सञ्चालन गर्न नपाउने गरी कारबाही गरिने छ,” सुवेदीले भने। उपत्यकामा अवस्था ठिक नभएका सवारीसाधन चेकजाँचलाई तीव्र पारिने उनले बताए।