शेखरको अडान १०० सिटमै, नत्र गठबन्धनको औचित्य नरहेको टिप्पणी

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीको एकल बहुमत आउनेगरि गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् । उनले गठबन्धनमा कम्तिमा पनि १०० सिट लिनुपर्ने अडान कायमै रहेको बताए । आज (आइतबार) मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले नै आगामी निर्वाचनमा एकल […]